ads

.

Radio Kolhabi Online Radio

साबिक विजेता रियल मेड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो।

 एजेन्सी (रियल मड्रिड):= साबिक विजेता रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ।


खेलमा रियलले नियन्त्रण बनाए पनि गोल गर्नबाट भने चुकेको थियो । विपक्षीको पोस्टमा ५ पटक प्रहार गरे पनि रियलले त्यसलाई जाली चुमाउन सकेन । आइतबार राति नै भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले हराएको थियो । २४ खेलपछि बार्साको ६२ अंक रहेको छ भने रियल ५३ अंकमा सीमित छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#