ads

.

Radio Kolhabi Online Radio

४-० गोलको विरुद्ध अल नासर बिजय ।

साउदी प्रो लिगअन्तर्गत बिहीबार राति अल नासर र अल वेहदाबिच सम्पन्न भएको खेलमा अल नासरले अल वेहदालाई फराकिलो गोलले पराजित गरेको छ । 

                                     

किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले र अल वेहदाबिच भएको खेलमा अल वेहदा टिममाथि ४-० गोलअन्तरको जित अल नासरले निकालेको हो ।

नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक्लै चार गोल गरेको हो। योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् । जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#